Rule 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम "औद्योगिक व्यवसाय नियमावली, २०७८" रहेको छ।
२. परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,- (क) "ऐन" भन्नाले औद्योगिक व्यवसाय ऐन, २०७६ सम्झनु पर्छ। (ख) "नेपाल व्यवसाय मञ्च" भन्नाले नियम ३८ बमोजिमको नेपाल व्यवसाय मञ्च सम्झनु पर्छ। (ग) "रुग्ण उद्योग सुझाव समिति" भन्नाले नियम ३६ बमोजिमको रुग्ण उद्योग सुझाव समिति सम्झनु पर्छ।
औद्योगिक व्यवसाय नियमावली, २०७८
Chapter - 1
Chapter - 2
Rule 3: निवेदन दिनु पर्नेRule 4: उद्योग दर्ता प्रमाणपत्र दिनु पर्नेRule 5: उजुरी गर्न सक्नेRule 6: अनुमतिको लागि निवेदन _दिनुपर्नेRule 7: अवधि थपको लागि निवेदन दिन_सकिनेRule 8: उद्योग स्थानान्तरण गर्न स्वीकृति लिनु पर्नेRule 8A: स्वामित्व हस्तान्तरण वा परिवर्तन गर्दा स्वीकृति लिनु पर्नेःRule 9: पूँजी वृद्धि, क्षमता वृद्धि वा उद्देश्य थप वा परिवर्तन गर्दा स्वीकृति लिनुपर्नेRule 10: विवरण उपलब्ध गराउनु पर्नेRule 11: उद्योग बन्द गरेको जानकारी दिनुपर्नेRule 12: दर्ता खारेज गर्नेRule 13: अभिलेख माग गर्दा निवेदन दिनुपर्ने,Rule 14: सहकारी संस्थाले उच्चोग दर्ता गर्न सक्नेRule 15: वर्गीकरण अधावधिक गर्न निवेदन दिनुपर्ने
Chapter - 3
Rule 16: छुट, सुविधा वा सहुलियतRule 17: महिला उच्यमीको लागि थप सुविधाRule 18: थप सुबिधा तथा सहुलियत उपलब्ध गराउनेRule 19: डिमाण्ड चार्ज छुटRule 20: आयात अनुमति प्रदान गर्न सक्नेRule 21: समन्वय र सहजीकरण गर्न सक्नेRule 22: लिजमा जग्गा उपलब्ध गराउनेRule 23: ह६!बन्दी छुटमा प्राप्त जग्गाको अनुगमनRule 24: प्रोत्साहन, छुट, सुबिधा वा सहुलियत प्रदान गर्ने प्रक्रियाRule 25: औद्योगिक सुरक्षा प्रदान गर्नेRule 26: एकल बिन्दु सेवा केन्द्रRule 27: एकल बिन्दु सेवा केन्द्रमा रहने जनशक्तिRule 28: एकल बिन्दु सेवा केन्द्रको कार्य सञ्चालन प्रक्रियाRule 29: वेबसाइट तथा पोर्टलको स्थापना र सञ्चालनRule 30: निर्णयमा चित्त नबुझेमा निवेदन दिन सकिनेRule 31: निर्देशन पालना गर्नु पर्ने